News Portal

  • माछापुच्छ्रे बैंकका ग्राहकहरुले होटलद्वय अकामा र मुनलाईटमा विशेष छुट

    आर्थीकसंसार संवाददाता२२ असोज, २०७७
    १३७४ पटक
    २२ असोज, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाईट काठमाडौंबीच छुट्टाछुट्टै छुटसम्बन्धी सम्झौता भएको छ ।
    उक्त सम्झौतापश्चात बैंकका ग्राहकहरुले दुईवटै तारे होटलको खाना र पेय पदार्थमा १६ प्रतिशत छुट पाउने भएका छन् । ग्राहकहरूले उक्त छुट सुविधा, बैंकको डेबिट÷क्रेडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्