News Portal

  • एनएमबि बैंक र होटेल भिवान्तामाबीच छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता२२ असोज, २०७७
    १३९४ पटक
    २२ असोज, २०७७

    काठमाडौं । एनएमबि बैंक र होटेल भिवान्तामा बीच १५ प्रतिशत छु्ट सम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात बैंकका ग्राहकहरुले होटेल भिवान्तामा १५ प्रतिशत छुट पाउने छन् । उक्त सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक इन्दिना राईले हस्ताक्षर गरेका छन् ।
    बैंकका ग्राहकले होटेल भिवान्ताको प्राङ्गणमा रहेको मिन्ट र आकृति रेस्टुरेन्टबाट खाना र पेय पदार्थहरूको खरिदमा १५ प्रतिशतम छुटसम्बन्धी पाउने छन् ।

    प्रतिकृया दिनुहोस्