News Portal

  • कृषि विकास बैंकको सञ्चालक सदस्यमा डा. केसी नियुक्त

    आर्थीकसंसार संवाददाता२१ असोज, २०७७
    १४९५ पटक
    २१ असोज, २०७७

    काठमाडौं । कृषि विकास बैंकले सञ्चालक सदस्यमा डा. हरिबहादुर केसीलाई मनोनयन गरेको छ । सरकारको असोज १४ गतेको निर्णय अनुसार सञ्चालकमा संस्थापक शेयरधनीको तर्फबाट उनी मनोनयन भएको बैंकले जनाएको छ ।
    असोज २० गते बसेको सञ्चालक समितिको बैठकमा उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको बैंकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्