News Portal

  • विजय र खप्तड लघुवित्तबीच समझदारी पत्रमा हस्ताक्षर

    आर्थीकसंसार संवाददाता२०, असोज, २०७७
    १४६८ पटक
    २०, असोज, २०७७

    काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । जसको लागि दुई संस्थाबीच असोज १९ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
    नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त खप्तड लघुवित्तको रजिष्टर्ड कार्यालय कैलाली जिल्ला गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको छ ।

    प्रतिकृया दिनुहोस्