News Portal

  • सिभिल बैंकद्वारा प्रयोगमा नआएको मोबाईल नम्बर अद्यावधिक गर्न आग्रह

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७७
    १११३ पटक
    १९ असोज, २०७७

    काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोग गरिएको छैन भने हाल प्रयोग गरिरहेको नयाँ नम्बर अपडेट गराउन आग्रह गरेको छ ।
    दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न बैंकले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्