News Portal

  • सरकारका २१ बुँदे न्यूनतम साझा कार्यक्रम यस्ता छन् (पूर्णपाठ)

    आर्थीकसंसार संवाददाता२५ पुस, २०७९
    २७८ पटक
    २५ पुस, २०७९

    सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साेमबार आयाेजित एक विशेष समाराेहबीच उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारका न्यूनतम कार्यक्रम सार्वजनिक गरेका हुन् ।


    सत्ता साझेदार दलहरूले उठाएका साझा विषयलाई समेटेर तयार पारिएकाे न्यूनतम साझा कार्यक्रममा जनसराेकारका विषयलाई विशेष प्राथमिकता दिइएकाे छ।
    न्यूनतम साझा कार्यक्रममा महँगीको अन्त्य गर्ने, कालोबजारीमाथि कडा कारबाही गर्ने, बजार अनुगमनलाई व्यापक बनाउने, यो वर्ष सरकारी गाडी नकिन्ने र कार्यालय खर्च कम गर्ने प्रतिबद्धता जनाइएकाे छ।
    सत्ता साझेदार दलले कार्यदल नै बनाएर न्यूतम साझा कार्यक्रम तयार पारिएको थियो।

    हेर्नुस् पूर्णपाठ:

    प्रतिकृया दिनुहोस्