News Portal

  • समता घरेलु लघुवित्त र स्वरोजगार लघुवित्तले गरे मर्जरसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता१९ पुस, २०७९
    ३६९ पटक
    १९ पुस, २०७९

    काठमाडौं । समता घरेलु लघुवित्त र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
    मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएसँगै यी कम्पनीहरुको सेयर कारोबार रोक्का भएको छ ।
    कम्पनीहरुले आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का राख्ने व्यवस्था गरिदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई अनुरोध गरेका छन् । यी दुई कम्पनीले मर्जरमा सम्झौतापत्रमा पुस १८ गते सोमबार नै हस्ताक्षर गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्