आर्थिकसंसार संवाददाता२१ साउन, २०७७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले समाज लघुवित्तलाई आईपिओ निष्काशनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ८६ हजार कित्ता आईपिओ निष्काशनको अनुमति दिएको हो । नेपाल धितोपत्र बोर्डले बुधबार कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको छ ।
समाज लघुवित्त प्रदेश नं २ को सर्लाहीमा रहेको छ भने आईपिओ निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।