News Portal

  • सूर्या नेपालद्वारा शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

    आर्थीकसंसार संवाददाता१४ असोज, २०७७
    ८५५ पटक
    १४ असोज, २०७७

    काठमाडौं । सूर्या नेपालद्वारा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । उक्त एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सूर्या नेपाल कम्पनीका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख किसन गुरुङ्गलाई हस्तान्तरण गरिएको हो । उक्त सो हस्तान्तरण कार्यक्रममा नगरपालिकाका नगरप्रमुख किसन गुरुङ, उपप्रमुख सबिता रसाईलीलगायत कम्पनीका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले मन्तव्य राखेका थिए । कम्पनीले विभिन्न सामाजिक क्षेत्र कृषि तथा भौतिक पूर्वाधारलगायतका क्षेत्रहरुमा सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग पुर्याउँदै आइरहेको छ । हस्तान्तरण कार्यक्रममा नगर प्रमुख गुरुङ्ग उपप्रमुख रसाईलीलगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर कार्की, बाणिज्य प्रमुख गौतम यादव, एचआर म्यानेजर अञ्जन दुवाडीको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्