News Portal

  • मञ्जुश्रीको प्रिमियम बचत तथा मुद्दती निक्षेपमा बीमा सुविधा पाइने

    आर्थीकसंसार संवाददाता१८ मंसिर, २०७९
    ३६८ पटक
    १८ मंसिर, २०७९

    काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले बचत तथा मुद्दती खातामा बीमा सुविधा थप गरेको छ । कम्पनीले निक्षेप खातामा बीमा सुविधा समेटिएको जनाएको छ । कम्पनीले मञ्जुश्री प्रिमियम बचत तथा मुद्दती निक्षेप खातामा बचत गर्दा बीमा सुविधा पाइने जनाएको छ । उक्त खाताको निक्षेप अन्तर्गत १० प्रतिशतसम्म ब्याज पाइनेछ भने मुद्दती निक्षेपतर्फ १३ दशमलव ३५ प्रतिशतसम्म ब्याजदर पाइने जनाएको छ ।
    पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो निक्षेप खातामा पनि बीमा सुविधा प्रदान गर्दै आएका छन् । आफ्ना ग्राहकहरुको सेवा तथा सुविधा दिन तथा उनीलाई आकर्षित गर्नका लागि बीमा सुविधा दिँदै आएका हुन् ।

    प्रतिकृया दिनुहोस्