आर्थीकसंसार संवाददाता१८ मंसिर, २०७९
१८ मंसिर, २०७९काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले अजोड इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको छ । प्रुभु इन्स्योरेन्ससँग मर्जरको लागि प्रकृियामा गएपछि अजोडको सेयर कोरोबार मंसिर ११ गतेदेखि रोक्का भएको थियो ।
नेप्सेले संस्थागत सेयरधनी बाहेकको सेयरधनीको सेयर कारोबार मंसिर १९ गतेदेखि लागु हुने गरी खुला गरेको छ ।