News Portal

  • लाभांश पारित गर्ने दोस्रो बैंक बन्यो कुमारी

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७९
    २५६ पटक
    २१ कार्तिक, २०७९

    काठमाडौं । कुमारी बैंक लाभांश पारित गर्ने दोस्रो बैंक बनेको छ । सोमबार भएकाे वार्षिका साधारणसभाले प्रस्तावित १२.५० प्रतिशत लाभांश पारित गरेसँगै बैंक लाभांश पारित गर्ने दोस्रो बैंक बनेको हो । यसअघि सिटिजन्स बैंकले लाभांश पारित गरिसकेको छ ।
    कुमारी बैंकले हाल कायम चुक्ता पुँजीको १२‍.५० प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको थियो ।
    हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गरेको हो ।

     

    प्रतिकृया दिनुहोस्