News Portal

  • नेकपा (एमाले) को चुनावी घोषणापत्र सार्वजनिक

    ५ वर्षमा ट्वान्टी ग्यारेन्टी

    आर्थीकसंसार संवाददाता१५ कार्तिक, २०७९
    ४५० पटक
    १५ कार्तिक, २०७९

    काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।
    मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन्।
    नेकपा एमालेले आगामी निर्वाचनमा एमालेकै सरकार निर्माण हुने गरी जनमत ल्याउने र त्यसपछि ५ वर्षमा पार्टीले ट्वान्टी ग्यारेन्टी गर्ने घोषणा गरेको छ । एमालेले पहिलो सेसनमा समृद्धि अधिवेशन गर्ने, नेपालीलाई मात्र नागकिरता दिने, हङगर नो लङगर नीति, उत्पादन स्वदेशी, बजार विदेशी, सुरक्षित छाना पुग्छ सवैको चाहना लगायतका विषयमा काम गर्ने र त्यसको ग्यारेन्टी नै गर्ने एमालेले जनाएको छ ।
    कमाई युवाको रोजाई बनाउने, पढाई भविश्यको जग बसाई बनाउने, प्रेसर सुगर भइन्न विरामीको औषधी बेगर भन्ने जस्ता नारा सहितका काम गर्ने एमालेले जनाएको छ ।

    यी हुन् एमालेले ५ वर्षमा गर्ने ट्वान्टी ग्यारेन्टी

    घोष्णाापत्रको पूर्ण पाठ

    प्रतिकृया दिनुहोस्