News Portal

  • नेपाली कांग्रेसद्वारा चुनावी घोषणापत्र सार्वजनिक

    आर्थीकसंसार संवाददाता१२ कार्तिक, २०७९
    ३०२ पटक
    १२ कार्तिक, २०७९

    काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेशले ुप्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धताु सार्वजनिक गरेको छ । कांग्रेसले शनिबार पार्टी मुख्यालयमा एक कार्यक्रमको आयोजना गदैं चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
    पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले घोषणापत्र तयार गरेको हो । घोषणापत्र समितिमा विभिन्न विज्ञहरुको सहभागितामा उपसमितिहरु पनि बनाइएको थियो ।

     

    प्रतिकृया दिनुहोस्