News Portal

  • राष्ट्र बैंकबाट लाभांश स्वीकृति पाउने दोस्रो बैंक बन्याे कुमारी

    आर्थीकसंसार संवाददाता३० असोज, २०७९
    २९५ पटक
    ३० असोज, २०७९

    काठमाडौं । कुमारी बैंकको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तथा प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकबाट प्रस्तावित १२।५ प्रतिशत नगद लाभांश स्वीकृत भएको जानकारी दिएको हो ।
    योसँगै कुमारी बैंक राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने दोस्रो बैंक बनेको छ ।
    बैंकले १९८ शाखा संजाल, १९५ एटिएम, ५४ शाखारहित बन्किंग इकाई तथा ३४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वितिय सेवा सुविधा दिदै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्