News Portal

  • सन नेपाल लाइफ तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता६ असोज, २०७७
    ४४८ पटक
    ६ असोज, २०७७

    काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी चौथो वर्षमा प्रवेश गरेको छ । छोटो समयमा कम्पनीले प्राप्त गरेको व्यवसायिक उपलब्धिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई आभार प्रकट गरेको छ ।
    साथै कम्पनीले आगामी दिनमा सबैबाट यस्तै माय साथको अपेक्षा गर्दै जीवन बीमा क्षेत्रमा अझ प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्