News Portal

  • काठमाडौंमा थपिए ६२ जना कोरोना संक्रमित

    आर्थीकसंसार संवाददातासाउन २०, २०७७
    ४६५ पटक
    साउन २०, २०७७

    काठमाडौं । पछिल्लो समय २४ घण्टामा काठमाडौंमा ६२ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।
    कुल २ सय ५९ जनामा ६२ जना संक्रमितहरु काठमाडौंंमा देखिएको मन्त्रालयले जनाएको छ । संक्रमित भेटिएकामध्ये भक्तपुरमा १३ जना, ललितपुरमा १ जना र काठमाडौंमा ४८ जनमा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्