News Portal

  • सन नेपाल लाइफको जनकपुर शाखाद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता५ असोज, २०७९
    ३३४ पटक
    ५ असोज, २०७९

    काठमाडौं । सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीको जनकपुर शाखा कार्यालयले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
    कम्पनीले धनुष नगर प्रमुख भोगेन्द्र मिश्रको उपस्थितिमा धनुषास्थित श्री बि.पी कोइराला मा.वि.सपहीमा प्लस टुमा अध्ययनरत विद्याथीहरुमाझ बीमा सचेतना कार्यक्रम संचालन गरेको हो । उक्त कार्यक्रममा विद्यालयका शिक्षक, प्लस टु अध्ययन गर्ने विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्