News Portal

  • सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता५ असोज, २०७९
    २९९ पटक
    ५ असोज, २०७९

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले पाँच औ बार्षिकोत्सवको उपलक्ष्यमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
    कम्पनीले २०७९ असोज ५ गते धनगढी–०७, कैलालीस्थित राष्टिय माध्यामिक बिद्यालयमा अध्यनरत कक्षा ११ र १२ का करिव ८० जना विद्यार्थीहरु र उक्त विद्यालयमा कार्यरत शिक्षक, शिक्षिकाहरुबिच बीमा सचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
    साथै उक्त बीमा जनचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रममा कम्पनीका सुदुरपश्चिम प्रमुख लक्ष्मीकान्त जैसीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्