News Portal

  • छिमेक लघुवित्तको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता१९ भदौ, २०७९
    २४४ पटक
    १९ भदौ, २०७९

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सुशिला श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनीेले एक सुचना जारी गर्दै जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्