News Portal

  • जनरल इन्स्योरेन्सको सञ्चालकमा ताम्रकार नियुक्त

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७९
    २३७ पटक
    १५ भदौ, २०७९

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा अनिश ताम्रकार नियुक्त भएका छन् । उनी कुमारी बैंकको तर्फबाट इन्स्योरेन्सको उक्त पदमा नियुक्त भएका हुन् ।
    कुमारी बैंक जनरल इन्स्योरेन्सको संस्थापक सेयरधनी हो । यसअघि उक्त बैंकबाट भोलानाथ ढुंगानाले प्रतिनिधित्व गर्दै आएका थिए ।

    प्रतिकृया दिनुहोस्