News Portal

  • सनराइज फस्र्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

    आर्थीकसंसार संवाददाता१३ भदौ, २०७९
    ५४६ पटक
    १३ भदौ, २०७९

    काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १२५ का दरले हुन आउने रु.१०३,२००,०००।००।– (अक्षरुपी दश करोड बत्तिस लाख मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरिएको व्यहोरा सबैमा जानकारी गराउदछौं । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने व्यहोरा समेत जानकारी गराउँदछौं ।

    प्रतिकृया दिनुहोस्