News Portal

  • प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई ट्रयाङक्युलिटी स्पामा ३० प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता६ भदौ, २०७९
    ५४० पटक
    ६ भदौ, २०७९

    काठमाडौं । प्रभु क्यापिटल र  बीच सम्झाैता भएकेा छ । क्यापिटल र स्पाबीच शुक्रबार क्यापिटलका ग्राहकलाई छुट दिने सम्बन्धि सम्झाैता भएकाे हाे ।
    यस सम्झाैता अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रयाङक्युलिटी स्पा बाट सेवा लिँदा ३० प्रतिशत छूट पाउनेछन् । यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटल डिजिटल एप डाउनलोड गरी सोमा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक गर्नुपर्नेछ ।
    २०८० असार मसान्त सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्नसक्नेछन् । यो अफर हालसम्म एप डाउनलोड गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुने क्यापिटलले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस्