News Portal

  • बेष्ट फाइनान्सको गलकोट शाखाबाट बैंकिङ कारोबार शुरु

    आर्थीकसंसार संवाददाता१० साउन, २०७९
    ४३३ पटक
    १० साउन, २०७९

    काठमाडौंं । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीले बागलुङको गलकोटमा शाखा बिस्तार गरी बैंकिङ कारोबार शुभारम्भ गरेको छ ।
    सबै प्रकारका आधुनिक वित्तिय सेवा प्रदान गरिरहेको बेष्ट फाइनान्सले नयाँ खुलेको गलकोट शाखाबाट सबै प्रकारका वित्तिय सेवा प्रदान गरिने फाइनान्सले बताएको छ ।
    गलकोटमा हालै स्थापना भएको फाइनान्सको यो १६ औं शाखा हो ।

    प्रतिकृया दिनुहोस्