News Portal

  • ज्योति विकास बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

    आर्थिकसंसार डटकम३१ भदौ, २०७७
    ६५४ पटक
    ३१ भदौ, २०७७

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असोज १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
    बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ६ दशमलव ५० प्रतिशतदेखि ९ दशमलव ५० प्रतिशतसम्म दिने जनाएको छ भने बचत खातामा ४ दशमलव ५० प्रतिशतदेखि ५ दशमलव ५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्