News Portal

  • बैंकहरुले मर्जरको सुविधा पुस मसान्तसम्म पाउने

    आर्थीकसंसार संवाददाता६ साउन, २०७८
    २४२ पटक
    ६ साउन, २०७८

    काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहन गर्दै दिएको विभिन्न छुट तथा सहुलियतहरु चालु आर्थिक वर्षको पुस मसान्तसम्म जारी राख्ने भएको छ ।
    यस्तो व्यवस्था गत आर्थिक वर्षको असार मसान्तसम्म मात्र भनिएपनि मर्जर आकर्षणका लागि पुस मसान्तसम्म जारी राख्ने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्