News Portal

  • समृद्धि फाइनान्सको कम्पनी सचिवमा रमेश घिमिरे नियुक्त

    आर्थिकसंसार डटकम३० भदौ, २०७७
    ६२२ पटक
    ३० भदौ, २०७७

    काठमाडौं । समृद्धि फाइनान्सको कम्पनी सचिवमा रमेश घिमिरे नियुक्त भएका छन् । फाइनान्सको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले सचिवमा घिमिरेलाई नियुक्त गरेको हो । घिमिरे यसअघि फाइनान्सको वित्त अधिकृतामा थिए ।

    प्रतिकृया दिनुहोस्