News Portal

  • कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा घिमिरे नियुक्त

    आर्थिकसंसार डटकम३० भदौ, २०७७
    ४३० पटक
    ३० भदौ, २०७७

    काठमाडौं । कामना सेवा विकास बैंकले स्वतन्त्र सञ्चालकमा सीता घिमिरे नियुक्त भएकी छिन् । बैंकको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
    घिमिरेलाई भदौ ३० गतेदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्