आर्थीकसंसार संवाददाता२४ असार, २०७९
२४ असार, २०७९काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।
चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।
जापानकाे इतिहासमा लामाे समय प्रधानमन्त्री रहेका शिन्जाेले स्वास्थ्यको २०२० मा कारण देखाउँदै पदत्याग गर्ने घोषणा गरेका थिए ।