News Portal

  • दुई अर्ब बराबरको डिबेन्चर जारी गर्दै सनराइज बैंक

    आर्थीकसंसार संवाददाता९ असार, २०७९
    ४१६ पटक
    ९ असार, २०७९

    काठमाडौं । सनराइज बैंकले दुई अर्ब बराबको डिबेन्चर जारी गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित २० लाख कित्ता डिबेन्चर जारी गर्न लागेको हो ।
    बैंकले साे डिबेन्चरको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशियालाई नियुक्त गरेको छ ।
    बैंकले उक्त डिबेन्चर मध्ये एक अर्ब २० करोड बराबरको व्यक्तिगत तवरबाट र ८० करोड बारबरको चाहिँ सर्वसाधरणमा सार्वजनिक निष्कासनबाट बिक्री गर्ने जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्