News Portal

  • एभरेष्ट बैंकको सञ्चालकमा ग्रोवर नियुक्त

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०७९
    ६७३ पटक
    २६ जेठ, २०७९

    काठमाडौं । एभरेष्ट बैंकको सञ्चालकमा राकेश ग्रोवर मनोनित भएका छन् । संयुक्त साझेदार पंजाब नेशनल बैंक लिमिटेडले अनिल बंसलको स्थानमा राकेश ग्रोवरलाई सञ्चालक मनोनित गरि पठाएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्