News Portal

  • एशियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२२ जेठ, २०७९
    ५११ पटक
    २२ जेठ, २०७९

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबि भुक्तानी गरेको छ । कम्पनीले गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ७ स्थित वामीटक्सारमा बालक गौरब खत्रीको नाममा गरेको बीमा पोलिसीमा उनका बुवा मान बहादुर घिमिरे प्रस्तावक रहेका थिए । घिमिरेको मृत्युपछि कम्पनीले नियम अनुसार दुई लाख बराबरको चेक दिएको छ ।
    कम्पनीले उक्त बराबरको चेक मृतककी पत्नी चेत चेतकुमारी घिमिरेलाइ हस्तान्तरण गरिएको छ । बीमित बालकले १६ वर्ष नपुगुन्जेल बीमा बापतको रकम तिर्नु नपर्ने र शैक्षिक प्रयोजनको लागि उनलाइ कम्पनीले मासिक २ हजारका दरले रकम हस्तान्तरण गर्नेछ समेत कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्