News Portal

  • प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

    आर्थीकसंसार संवाददाता११ जेठ, २०७९
    ६१९ पटक
    ११ जेठ, २०७९

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त हुनुभएको छ । बीमा समितिले अनुमति दिईएलगत्तै कम्पनीको संचालक समितिले आजैबाट लागू हुने गरी नियुक्त गरेको छ । उक्त अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यबाट सन्तोष प्रसाईले सपथ ग्रहणसमेत गर्नु भई आजैबाट पदभार ग्रहणसमेत गर्नुभएको छ । प्रसाईको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएका छन् ।

    प्रतिकृया दिनुहोस्