News Portal

  • एनसीसी बैंकद्वारा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    आर्थिकसंसार संवाददाता२३ भदौ, २०७७
    ७२१ पटक
    २३ भदौ, २०७७

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाका लागि आवेदन दिन आग्रह गरेको छ ।
    बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि–२०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आग्रह गरेको हो । पुनरकर्जाका लागि योग्य ऋणीहरुले भदौ मसान्तसम्ममा आवेदन दिन बैंकले भनेको छ ।

    प्रतिकृया दिनुहोस्