News Portal

  • बेष्ट फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०७७
    १४५५ पटक
    २३ भदौ, २०७७

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा आजबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
    फाइनान्स कम्पनीले बचत खातामा ५ प्रतिशतदेखि ६ प्रतिशतसम्म, मुद्धती निक्षेपमा ७ प्रतिशतदेखि ८ दशमलव ७५ प्रतिशतसम्म ब्पाजदर दिने कुरा जारी सूचनामा जनाएको छ ।

    प्रतिकृया दिनुहोस्