News Portal

  • सिन्धु बैंकद्वारा ऋणहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०७७
    ८१८ पटक
    २१ भदौ, २०७७

    काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले आफ्ना ऋणी तथा ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।
    बैंकले, नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि बमोजिम पुर्नकर्जा सुविधा प्राप्त गर्न योग्य बैंकका ग्राहकहरुलाई आवश्यक कागजात सहित निवेदन दिन हुन सूचित गरेको छ ।
    पुनरकर्जाको लागि योग्य ऋणीहरुले भाद्र ३१ गतेसम्म आवेदन दिन बैंकले भनेको छ ।

     

    प्रतिकृया दिनुहोस्