News Portal

  • माछापुच्छ्रे बैंकद्वारा ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    आर्थीकसंसार संवाददाता२० भदौ, २०७७
    ७४३ पटक
    २० भदौ, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा आफ्ना ऋणी तथा ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।
    बैंकले, नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधिबमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य बैंकका ग्राहकहरुलाई आवश्यक कागजातसहित निवेदन दिन हुन सूचित गरेको छ । बैंकले पुनरकर्जाको लागि योग्य ऋणी तथा ग्राहकहरुलाई भाद्र ३१ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्