News Portal

  • महालक्ष्मी बैंकका ग्राहकलाई भिआईपि क्लब एण्ड लाउन्ज बारमा छुट

    आर्थीकसंसार संवाददाता२२ फागुन, २०७८
    ९८४ पटक
    २२ फागुन, २०७८

    काठमाडाैं । महालक्ष्मी विकास बैंक र भिआईपि क्लब एण्ड लाउन्ज बारबीच सम्झाैता भएकाे छ ।
    उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।
    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएकाे छ । बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्