News Portal

  • महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले लिए पद तथा गोपनीयताको सपथ

    आर्थीकसंसार संवाददाता१६ फागुन, २०७८
    ८२९ पटक
    १६ फागुन, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंक नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना समक्ष अध्यक्ष बुढाथोकीले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
    बैंकको २० औं वार्षिका साधरणसभाले उपाध्यायलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।
    यस्तै उपाध्यायले आज नै सञ्चालक पदमा नियुक्त संजय गिरी, दिपक कुमार रौनीयार, श्याम सुन्दर रुङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई गराएका छन् ।

    प्रतिकृया दिनुहोस्