News Portal

  • ज्योति लाइफमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित

    आर्थीकसंसार संवाददाता१४ फागुन, २०७८
    ६८० पटक
    १४ फागुन, २०७८

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको फागुन ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट रिक्त रहेको संस्थापक शेयरधनी समूहबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
    संस्थाक शेयरधनी समूहबाट नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन र जयन्त कुमार अग्रवाल चयन भएका हुन् भने सर्वसाधारण शेयरधनी समूहबाट कौशल नौलखा र प्रिया तायल निर्विरोध चयन भएका हुन् ।

    प्रतिकृया दिनुहोस्