News Portal

  • नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अर्याल मनोनित

    आर्थीकसंसार संवाददाता६ फागुन, २०७८
    ९८५ पटक
    ६ फागुन, २०७८

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा इश्वरी प्रसाद अर्याल मनोनयन भएका छन् । नेपाल सरकारको फागुन ३ गतेको निर्णय अनुसार कम्पनीको सञ्चालक रितेश कुमार शाक्यको स्थानमा इश्वरी प्रसाद अर्याललाई मनोनयन गरेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्