News Portal

  • एलआइसी नेपालद्धारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता६ फागुन, २०७८
    १९०८ पटक
    ६ फागुन, २०७८

    काठमाडौं । एलआइसी नेपालको लमही शाखाले बीमित विष्णु अधिकारीको परिवारलाई ५ लाख २७ हजार ५०० रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका शाखा प्रवन्धक सुरज प्रसाद भट्टले मृतक अधिकारीको श्रीमान गोपाल न्यौपानेलाई ५ लाख २७ हजार ५०० रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
    अधिकारीको डेंगुको कारणले मृत्यु भएको थियो । लमही नगरपालिका ५ दाङकी विष्णु अधिकारीले धन बृष्टी जीवन योजना खरिद गरेकी थिइन् । उनले पहिलो किस्ताबापत ६६ हजार ५९० रुपैयाँ मात्रै भुक्तानी गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्