News Portal

  • एक्सेल डेभलपमेन्ट बैंकको सिइओमा कट्टेल नियुक्त

    आर्थीकसंसार संवाददाता५ फागुन, २०७८
    १२४४ पटक
    ५ फागुन, २०७८

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सीईओ) मा डा. ईन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । कम्पनीले आगामी २०७८ चैत २९ गतेबाट लागू हुने गरी कट्टेललाई नियुक्त गरेको जनाएको छ । उनलाई ४ वर्ष अवधिका लागि नियुक्त गरेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्