News Portal

  • नेपाल लाइफको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२३ माघ, २०७८
    ८३५ पटक
    २३ माघ, २०७८

    काठमाडौं । नेपाल लाइफ इन्स्योन्स कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ० दशमलव ७३६८ प्रतिशत नगद लाभांश दिने भएको हो ।
    कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पछि लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्