काठमाडौं । इन्टेरियर डिजाइनर्स एसोसियसन अफ नेपाल (आइडिया नेपाल)को बार्षिक साधारणसभा काठमाडौंस्थित लैनचौर ब्यान्केटमा एक कार्यक्रमबीच सम्पन्न भयो ।
इन्टेरियर डिजाइनर्स एसोसीयसन अफ नेपाल (आइडिया नेपाल) को बार्षिक साधारण सभा काठमादौस्थित लैनचौर ब्यान्केटमा एक कार्यक्रमबीच सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि सहरी विकास मन्त्री माननीय रामकुमारी झाँक्रीले इन्टेरियर डिजाइन क्षेत्रको प्रयोग र विकासको लागि सरकारले आवश्यक पाइलाहरु चाल्ने भनाइ राख्नु भयो । कार्यक्रममा नेपाली आर्किटेक्ट क्षेत्रमा सराहनीय कार्य र योगदानको लागि रबीन्द्र पुरीलाई विशेष सम्मान र आइडिया नेपालको मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो । कार्यक्रमको सभापतित्व गरेका आइडिया नेपालका अध्यक्ष श्रीमती बिन्द्रा प्रधानले आइडिया नेपाल इन्टेरियर डिजाइनको उत्थान र प्रगतिको निम्ति लागि पर्ने र इन्टेरियर डिजाइन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा व्यवस्थित बसोबास, जनताको जीवनशैली, सामाजिक सभ्यता र कुनै पनि कार्यालय वा कार्यक्षेत्रको प्रोडक्टीभीटीसँग सम्बन्धित विषयवस्तु भएको हुनाले सरकारले पनि नीति नियम बनाउँदा इन्टेरियर डिजाइनसम्बन्धी विषयवस्तु पनि समग्रमा समाबेश गर्न आग्रहसमेत गरेको छ ।
इन्टेरियर डिजाइनर्स एसोसीयसन अफ नेपालको वार्षिक साधारण सभा सम्पन्न
आर्थीकसंसार संवाददाता२५ पुष, २०७८
२५ पुष, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- सकियो ‘नाडा अटो शो’, ८२ हजार अवलोकनकर्ता