News Portal

  • मिर्मिरे र नागबेली लघुवित्तको एकीकृत कारोबार सुरु

    आर्थीकसंसार संवाददाता११ भदौ, २०७७
    ११३३ पटक
    ११ भदौ, २०७७

    काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेड र नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडबी एकीकृत कारोबार सुरु भएको छ । अब देखी दुवैको संयुक्त कारोबार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट हुने भएको छ ।
    नागबेली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्पूर्ण प्रक्रिया पूरा भएपछि एक सूचना जारी गर्दै एकीकृत कारोबार सुरु भएको संस्थाले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्