News Portal

  • आरम्भ चौतारीका नवनियुक्त सीईओ शर्माद्वारा सपथ ग्रहण

    आर्थीकसंसार संवाददाता१६ असोज, २०७८
    १०५६ पटक
    १६ असोज, २०७८

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मीप्रसाद शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बनेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष जगतबहादुर पोखरेलले नवनियुक्त सीईओ शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
    सो अवसरमा कम्पनीका निर्वतमान प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले कम्पनीको बृद्धि विकासमा सदैव आफूमा  सहयोग गर्न तयार रहने बताए ।

    प्रतिकृया दिनुहोस्