News Portal

  • कृषि विकास बैंकको नयाँ शाखा प्यूठानको विजुवारमा

    आर्थीकसंसार संवाददाता७ असोज, २०७८
    १४३८ पटक
    ७ असोज, २०७८

    काठमाडौं । कृषि विकास बैंकको नयाँ शाखा प्यूठानको विजुवारमा खुलेको छ ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
    यस शाखामार्फत बैंकले सम्पूर्ण सेवा दिने बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले जानकारी दिए । उनले बैंक नुन देखि सुनसम्मको कारोबार गर्ने भएकोले आर्थिक क्रियाकलापलाई चलायमान बनाई राख्न स्थानीय सरकार समक्ष बैंक सदैव हातेमालो तथा सहकार्य गर्न तयार रहेको पनि बताए ।

    प्रतिकृया दिनुहोस्