News Portal

  • सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

    आर्थीकसंसार संवाददाता३० असोज, २०८३
    ३८ पटक
    ३० असोज, २०८३

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो ।

    बैठकमा छलफल हुने विषय तथा निर्णयबारे विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्