News Portal

  • फरवार्ड माइक्रोफाइनान्सको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता३१ साउन, २०८३
    ४२ पटक
    ३१ साउन, २०८३

    काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    अब यस लघुवित्तको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, शेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु सिद्धार्थ क्यापिटल मार्फत हुनेछन् ।

    प्रतिकृया दिनुहोस्